लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले गोली चलायो, स्थिति तनावपूर्ण - NEB News , Attitude Caption & funny jokes

ads

लकडाउन उल्लंघन गर्नेमाथि प्रहरीले गोली चलायो, स्थिति तनावपूर्ण



Kathmandu today   का अनुसार
सिरहा, २ वैशाख– सिरहामा लकडाउन उल्लंघन गर्ने स्थानीय र प्रहरीबीच झडप भएपछि गोली चलेको छ ।
सिरहा नगरपालिका(१७ पछेर्वामा सोमबार साँझ स्थानीयको उत्तेजित भिड नियन्त्रण गर्न प्रहरीले गोली चलाएको हो ।
झडप नियन्त्रणमा लिन २३ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
स्थानीयले लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीचको विवादले झडपको रुप लिएको उनले बताए । झडप अन्त्य भए पनि बिहानसम्म स्थिति तनावपूर्ण रहेको छ ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.