गाउँ गाउँमा राहत बाड्न मेयर रेनु व्यस्त ! - NEB News , Attitude Caption & funny jokes

ads

गाउँ गाउँमा राहत बाड्न मेयर रेनु व्यस्त !

गाउँ गाउँमा राहत बाड्न मेयर रेनु व्यस्त !

चितवन : भरतपुर महानगरपालिका वडा नम्बर १४ ले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकाहरुलाई राहत वितरण गरेको छ । भरतपुर महानगरपालिका मेयर रेनु दाहाल र उपमेयर पार्वती शाहले राहत हस्तान्तरण गर्नुभएको थियो । भरतपुर १४ को वडा कार्यालयले शिवनगर, शन्तिपूर,सुन्दरवस्ती र राधापुर गरी कुल ५९८ जनालाई राहत बितरण गरेको हो ।
वडा कार्डाललयले अतिविपन्न, असाहय र मजदुरवर्गका उपभोक्तालाई राहत वितरण गरेको वडाध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिए । 
राहत सामग्री चामल, अण्डा लगायत रहेको थियो ।  सिदार्थ एण्ड श्र्लोक पोल्ट्री प्रा.ली एस. एस फिड्स प्रा..लिले  ६ सय क्रेट अण्डा उपलब्ध गराएको थियो ।
कोरोना भाइरसको सङ्क्रमणलाई फैलिन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरेका कारण मानिसले घर बाहिर निस्कन पाएका छैनन् ।
यसबेला दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई खाना र खाजा खानकै लागि समस्या पर्ने भएकाले समस्यामा परेकालाई राहत दिने सरकारले  निर्णय गरेको थियो ।
सो राहत वितरण कार्यक्रममा भरतपुर महानगरपालीका प्रमुख रेनु दाहल, उपमेयर पार्वती शाह, वडा अध्यक्ष ओमप्रसाद पोखरेल, सचिव चन्द्रकान्त कोइराला, शिवनगर टोल विकास संस्था अध्यक्ष बन्दसिङ्ग गुरुङ्, शिवनगर गरिबी तथा साना किसान सहकारी संस्थाको अध्यक्ष सिर्जना पाण्डे लगायतको उपस्थितमा राहत वितरण गरिएकोे थियो ।

1 comment:

  1. This lets you produce cost-effectively and energy-efficiently. Plastic injection molding is the preferred process for manufacturing plastic components. Injection molding is used to create many things corresponding to electronic housings, containers, bottle caps, automotive interiors, combs, and most other plastic products available at present. It is good for producing excessive volumes of plastic components as a result of} truth that|the reality that} several of} components may be Mittens for Extreme Cold produced in each cycle by using multi-cavity injection molds. Some advantages of injection molding are excessive tolerance precision, repeatability, giant materials choice, low labor price, minimal scrap losses, and little need to finish components after molding.

    ReplyDelete

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.