भारतमा अर्को त’नाव: क्वारेन्टाइनमा बसेका हजारौँ मानिस भागे ! - NEB News , Attitude Caption & funny jokes

ads

भारतमा अर्को त’नाव: क्वारेन्टाइनमा बसेका हजारौँ मानिस भागे !



manaslukhaba का अनुसार 
नयाँ दिल्ली । भारतमा लकडाउनको समयावधी तीन साता थपिएपछि हजारौँ मजदूर सडकमा उत्रिएका छन्। मंगलबार साँझ मुम्बईको बान्द्र रेलवे स्टेश नजिकै घर जान पाउनुपर्ने मागसहित हजारौँ मजदूर प्र’दर्शनमा उत्रिएका हुन्। लकडाउन चाडै ह”ट्ने आशाले बसेका मजदूर लक”डाउन थपिएकै दिन सडकमा निस्किएर घर जान पाउनुपर्ने मागसहित प्र’दर्शनमा उत्रिएका हुन्। लक”डाउनको उल्ल’ङ्घन गर्दै हजारौँ मजदूर सडकमा उत्रिएपछि प्रहरीलाई निय’न्त्रण गर्न हम्मेहम्मे परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरीले उक्त भिड नियन्त्रणका लागि लाठीचार्ज गरेको छ। भारतमा अहिले झन्डै १२ करोड आप्रवासी मजदुर विभिन्न राज्यमा अड्किएको समाचारमा उल्लेख छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै मे ३ सम्म लकडाउनको समयावधि थप गरिएको घोषणा गरेका थिए। साथै उनले लकडाउनलाई झनै कडा बनाउने पनि बताएका थिए।


तर, प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार थप १९ दिन बन्दाबन्दी लम्ब्याएपछि ती मजदुर गाउँ जान निस्किएका हुन्। बेखर्ची बन्दै गएका मजदुर बन्दाबन्दी लम्बिएको खबर आउन साथ बाहिर निस्कन थालेका थिए।
क्वारेन्टाइनमा पठाइएकाहरुमा उत्तर प्रदेश र बिहारबाट बाहिर जान नपाएका अन्य राज्यका नागरिक पनि छन्। स्थानीय पत्रकारलाई उधृत गर्दै बीबीसीले जनाए अनुसार क्वारेन्टिनमा राखिएकाहरु घुमेर हिँड्दा जोखिम बढेको छ। उत्तर प्रदेश र बिहार भारतमा धेरै जनसंख्या भएका ठूला राज्य हुन्। क्वारेन्टाइनमा राखिएका हजारौँ गाउँरित लागेपछि सं’क्रमणको जोखिम देशभर बढेको जनाइएको छ।
त्यस्तै भारतमा गएको २४ घन्टायता को’रोना सं’क्रमितको संख्यामा १ हजार २११ जना नयाँ थपिएका छन् । त्यसपछि भारतमा को’रोना भा’इरसका सं’क्रमितको सङ्ख्या दश हजार ३६३ पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार बिहान जानकारी दिएको छ । उक्त मन्त्रालयका अनुसार गएको २४ घन्टायता मृ’त्यु हुनेको संख्या ३१ रहेको पाइएको छ । योसँगै भारतमा को’रोना सं’क्रमणबाट ज्या’न जा’नेको संख्या ३३९ पुगेको छ ।
भारतमा देखिएका यी सं’क्रमितहरु मध्ये १ हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ । हाल ८ हजार ९८८ जना को’रोना भा’इरस सं’क्रमितहरु उपचाररत रहेका छन् । भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का सं’क्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र सं’क्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मङ्गलबार बिहान प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको देखिएको समाचारमा जनाइएको छ ।
महाराष्ट्रपछि सबैभन्दा बढी को’रोना सं’क्रमित नयाँ दिल्लीमा छन् । नयाँ दिल्लीमा मात्र यसका १ हजार ५१० जना सं’क्रमित रहेका छन् । त्यसगरी तमिलनाडूमा १ हजार १७३ स’ङ्क्रमित रहेका छन् । राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा को’रोनाका सं’क्रमितहरु भेटिएका छन् ।
गएको २४ घन्टायता त्यहाँ पनि पहिलेको तुलनामा धेरै सं’क्रमित भेटिएका जनाइएको छ ,। भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ सं’क्रमितहरु थपिँदै जानु चु’नौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.