तीन दिनको शिशुलाई कोरोना संक्रमण - NEB News , Attitude Caption & funny jokes

ads

तीन दिनको शिशुलाई कोरोना संक्रमण


तीन दिनको शिशुलाई कोरोना संक्रमण

Bringing A Newborn Baby To Your Home - Care Corner
Add caption


एजेन्सी– भारतमा एक नवजात शिशुलाई जन्मिएको तीन दिनमै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । आमाबाट शिशुमा संक्रमण सरेको अधिकारीहरुले बताएका छन् । यद्यपि संक्रमण जन्मनुअघि वा पछि भन्नेबारे खुलाइएको छैन ।
मुम्बई चैम्बुर विक्की सिंहकी श्रीमती र उनको तीन दिनको छोरामा कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । कोरोनाबाट आमा र बच्चालाई जोगाउन स्थानीय साई अस्पतालको एक कोठा सिंगै भाडामा लिए पनि संक्रमण भएरै छाडेको भन्दै विक्कीले दुःख व्यक्त गरेका छन् ।


आफ्नी पत्नी र शिशु संक्रमित हुनुमा अस्पतालको लापरबाही जिम्मेवार रहेको आरोप विक्कीले लगाएका छन् । विक्कीले लापरबाहीपछि आफूले विरोध गर्दा अस्पतालले निकालिदिएको बताए । हाल विक्कीले पत्नी र छोराको उपचार कस्तुरबा अस्पतालमा गराइरहेका छन् ।

No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.