Attitude Status Nepali Attitude Status | Best Nepali Attitude Status for Fb , Funny nepali quotes and funny whatapps status in nepali - NEB News , Attitude Caption & funny jokes

ads

Attitude Status Nepali Attitude Status | Best Nepali Attitude Status for Fb , Funny nepali quotes and funny whatapps status in nepali








Nepali Attitude Status


 Best Nepali Attitude Status for Fb , Funny nepali quotes and funny whatapps status in nepali

Nepali Attitude Status

Nepali Attitude Status: Today I am going to share Attitude Status with all my site lover readers. This Attitude Status will show your Attitude to all your Friends and other Peoples. These Facebook Status are written by Team members. You can apply this Nepali Smile Status to show your Attitude to your Friends and Girlfriends. You can check out the best Attitude Status below. I am sure that your Friends and Girlfriends will like these Nepali Attitude Status for you collection and 100+ nepali best Status. Attitude status for girls, Boys etc available. You can apply these Attitude Status for Facebook without any problems, thanks for riding share your friends.


Nepali Attitude Status for you
Best Nepali Attitude Status for Fb , Funny nepali quotes and funny whatapps status in nepali



किनारा न मिले केहि छैन, अरु लाई डुबाएर तर्न मलाई आउदैन
कमि त धेरै छ म मा, साला कोहि ले निकालेर त हेर ।
मेरो हैसिएत को अन्दाज , तिमीले  यो जानेर लगाऊ,
म कहिले उस्कों हुदैन, जो हर कसैको हुन्छ ।

 Best Nepali Attitude Status for Fb , Funny nepali quotes and funny whatapps status in nepali
ठुला भन्दा ठुला हस्ती मिटि हाले मलाई झूकौन लाई ,
बेटा त कोसिस पनि न गर उमर मिटि हाल्छ मलाई झुकौन मा ।
म भित्रको कमि निकाल्नु भन्दा पहिला,
तिमि आफ्नो भित्रको कमि खत्म गर ।
मेरो घर मा भने सुद्री हाल पागल, मैले भने येदि म सुद्री हाले भने,
फेरी उनि हरुको के हुन्छ, जस्लाई मेरो बदमासी राम्रो लाग्छ ।  
म दुस्मन लाई पनि ठुलो, सानदार सजा दिन्छु
हात उठाउ दिन बस , नजर ले ढलाई दिन्छु ।
 Best Nepali Attitude Status for Fb , Funny nepali quotes and funny whatapps status in nepali

मलाई आफुलाई बेकसुर गर्नको आवोसेक्त छैन
किनकि मलाई थाहा छ म बेकसुर छु ।
कसै लाई सक गरे र बर्बाद हुनु भन्दा
कसै लाई विश्वास गरे र बर्बाद भै हाल ।
म आज पनि सतरनज को खेल एक्लै खेल्छु
किनकि मलाई साथी को खिलाफा जन मन लाग्दैन ।
आफ्नो लागि न भए पनि उनको लागि कामयाब बन
जो तिम्रो जिन्दगी नकाम्याव भाको हेर्न चाहन्चन ।
जिउनको मजा तब आउछ साथी हो
जब दुस्मन पनि हाथ मिलाउन तयार हुन्छ ।
मेरो हिम्मत लाई पहचान्ने कोसिस नगर
पहिला पनि तुफान ले आफ्नो बाटो बदली सकेको छ ।
न साची हुनेछ न गवहा हुनेछ
जो म संग टकराउछ त्यो तबाह हुनेछ । 

मलाई राम्रो लाग्छ जो मान्छे मलाइ नफरत गर्छ
किनकि अब जोपनी प्यार ले हेर्छ  नजर लाग्ने छैन । 
धेरै सोचेर हेर्दा मैले जिन्दगि लाई चिने मैले
मन भन्दा ठुलो दुस्मन कोहि रहेन छ ।
मन ले मागेगा कुरा हरु महंगा हुन सक्छन तर खुशी महँगो हुदैन ।
बस एति नजिक रहनु कि कुरा न होस् तर पनि टाढा भाको महसुस न होस् ।
लाग्दथियो कि जिन्दगि बदल्न समय लाग्ला, तर के थाहा थियो समय ले जिन्दगि बदलि दिन्छ ।  
संसार मा केहि छोड्ने जस्तो कुरा छ भने कसैको भरोसा उम्मिद गर्न छाड ।

सुन पग्ली पर्सनैलती कि बात न गर
म आज पनि जुन बाटोमा हिड्छु
तेहा सबै केटि हरु एऊटै गीत गाउछन
बाहिर फुल झराऊ मेरो माया आको छ ।

मेरो Attitude भग्वान ले देको उपहार हो कोहि म बाट यो छिन्न सक्दैन । 

                              एक खयाल नै हुन्छ माया कति छ नत्र कुनै तराजु हुदैन माया नाप्न लाई ।

अगर भग्वान संग मिल्नु छ भने एस्तो काम गर कसैको आसिर्बाद मिलोस ।
सबै को पास अध्यारो बाट उज्यालो मा जाने बाटो अलग हुन्छ ।
यदि तिमि लाई केहि कुरा मन पर्दैनभने बदली देउ यदि बदलन सक्दैनौ भने आफ्नो जीद बदल्देउ । 
सबै दिन राम्रो हुदैन तर हरेक दिन मा कुनै खास कुरा हुन्छ ।



Nepali Attitude Status

Final Words:
साथी हरु Attitude एक एस्तो कुरा हो जो हरेक मान्छे मा हुन जरुरि छ, तर यो Attitude अरु लाइ नफरत गर्नको लागि हैन कि आत्मा सम्मान र लक्ष्य पुरा गर्नको लागि हो ।  एसैले साथी हरु आफ्नो भित्र Positive Attitude परियास गर यो Nepali Attitude Status काम आउने छ ।
 साथी हरु आज Nepali Smile Status कस्तो लाग्यो comment मा भन्नु होस् र एसको साथ जुन Nepali Attitude Status र Nepali Attitude Status for you राम्रो लागेमा साथी हरु लाई whatsapp र Facebook मा share गर्नु होला ।


No comments:

'; (function() { var dsq = document.createElement('script'); dsq.type = 'text/javascript'; dsq.async = true; dsq.src = '//' + disqus_shortname + '.disqus.com/embed.js'; (document.getElementsByTagName('head')[0] || document.getElementsByTagName('body')[0]).appendChild(dsq); })();
Powered by Blogger.